चीनबाट उद्दार गरी नेपालीलाई ल्याएपछि विमानस्थलमा के गर्नुपर्छ ?



चीनको वुहानबाट नेपालीहरुलाई ल्याउने हो भने विमानस्थलमा राम्रोसँग निर्मलिकरण गर्नुपर्छ, त्यसका लागि गर्नु पर्ने कार्यहरुः
१) निर्मलिकरणको लागि अलग क्षेत्र बनाउने, जहाजबाट झर्नासाथ ०.५ प्रतिशत ब्लीचिङको घोलले राम्रोसँग नुहाउने ।

२) ब्लीचिङले नुहाएपछि लुगा खोलेर फेरि साबुन पानीले नुहाउने, पुरानो लुगा सबै प्लास्टिक को थैलोमा बाधेर नयाँ लुगा लगाउने ।
३) ल्याएका ब्यागहरु सबै प्लेन भित्र नै प्लास्टिकको थैलोमा बाँध्ने ।

४) मोबाईल, पर्स अनी पासपोर्टलाई पनि प्लास्टिकको थैलोमा बाँध्ने, विमानस्थलमा पासपोर्ट खोलेर अध्यागमनको काम गर्न लागे भाइरस फैलिने डर हुन्छ, त्यसैले त्यो काम १५ दिनपछि गर्नु पर्छ ।

५) विमान भित्र पनि निर्मलिकरण गर्ने, अनी नुहाएको पानीमा अरु ब्लीचिङ हालेर खाल्डो खनेर पुर्ने ।

डा. अच्यूत अधिकारी, सहप्राध्यापक, रसायनशास्त्र केन्द्रीय विभाग, त्रिवि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुकुल ढकालको जिकिरः रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरिसक्नुभो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले

प्रतिगमनकारीहरुको कुकर्म नाङ्गेझार पार्न एकीकृत समावादीको अपील

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै

राजावादीप्रति प्रधानमन्त्रीको कटाक्षः एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न

राप्रपाले महानगरलाई तिर्‍यो एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ