….नत्र देश ५० बर्षमा चर्चले भरिनेछ



डा. युवराज संग्रौला ।

स्वस्थ खाना कुर्कुरे र चाउचाउले सिध्यायो । संस्कृति उपभोक्तावाद र गलत शिक्षाले सिध्यायो । पैसा र चन्दाका लागि गरिने सप्ताहले धर्म सिध्याउने भयो ।
१. कलेजमा परीक्षा चलिरहेको छ । वरिपरि विद्यार्थी बसेका छन् । रातिसम्म र बिहानै सबै टोल थर्काउदै दोहोरी र अनेक भाखाका गीतको नक्कल गरिएका भजन माइकमा घन्काएर लेखपढ गर्न, टेलिफोनमा कुरा गर्न नसकिने भयो । नानीहरु सुत्न पाउँदैनन् । यस्ता प्रवृत्तिले मौलिक संस्कार समाप्त हुने भयो ।
२. केही गरौं धर्मको विरोध, नगरौं सबैतिर अबरोध ।
३. धर्म र पुण्यका काममा जब लोभ र व्यापारले ठाउँ लिन्छ, धर्म मासिन्छ भन्ने कुरा बुझ्नु पर्ने हो । किन परम्पराप्रति नयाँ पुस्ता निष्क्रिय छ भन्ने नबुझ्ने हो भने देश ५० बर्षमा चर्चले भरिनेछ ।
४. सप्ताहका नाममा अवाजको प्रदूषण रोकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका

संसद सचिवालयले टाँस्यो रवि लामिछानेको सांसद पद निलम्बनको सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ

ऋषिकेश पोखरेलको बचाउ गर्दै गोकुल बास्कोटाले भने-सभापति दोषी हुनुहुन्छ भन्ने तरिकाले व्यक्तिगत हमला नगरौँ

  काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई