….नत्र देश ५० बर्षमा चर्चले भरिनेछ



डा. युवराज संग्रौला ।

स्वस्थ खाना कुर्कुरे र चाउचाउले सिध्यायो । संस्कृति उपभोक्तावाद र गलत शिक्षाले सिध्यायो । पैसा र चन्दाका लागि गरिने सप्ताहले धर्म सिध्याउने भयो ।
१. कलेजमा परीक्षा चलिरहेको छ । वरिपरि विद्यार्थी बसेका छन् । रातिसम्म र बिहानै सबै टोल थर्काउदै दोहोरी र अनेक भाखाका गीतको नक्कल गरिएका भजन माइकमा घन्काएर लेखपढ गर्न, टेलिफोनमा कुरा गर्न नसकिने भयो । नानीहरु सुत्न पाउँदैनन् । यस्ता प्रवृत्तिले मौलिक संस्कार समाप्त हुने भयो ।
२. केही गरौं धर्मको विरोध, नगरौं सबैतिर अबरोध ।
३. धर्म र पुण्यका काममा जब लोभ र व्यापारले ठाउँ लिन्छ, धर्म मासिन्छ भन्ने कुरा बुझ्नु पर्ने हो । किन परम्पराप्रति नयाँ पुस्ता निष्क्रिय छ भन्ने नबुझ्ने हो भने देश ५० बर्षमा चर्चले भरिनेछ ।
४. सप्ताहका नाममा अवाजको प्रदूषण रोकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो