ताइवानको राष्ट्रपतिमा चीन विरोधी साइ इङ्ग विजयी



ताइवानको राष्ट्रपतिमा साइ इङ्ग वेन दोस्रो कार्यकालको लागि पनि निर्वाचित भएकी छन् । उनले ५७ प्रतिशत मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी हान कु यु रहेका थिए । राष्ट्रपति चीनसँगको निकटता नरुचाउने व्यक्तिका रुपमा चिनिन्छन् ।

उनले आफ्नो विजयपछिको सम्बोधनमा चीनलाई ताइवान फिर्ता लिने धम्की त्याग्न आग्रह गरेकी छन् । चीनले सन् १९४९को गृहयुद्धदेखि नै ताइवानमाथिको दाबी छोडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले