कांग्रेस मुख्यालयमा नेविसंघको रिले अनसन सुरु



काठमाडौं । नेपाली कांग्रेसको मुख्यालयमा नेपाल विद्यार्थी संघको एउटा समूहले बुधबारदेखि रिले अनशन सुरु गरेको छ । ३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको एउटा समूहले रिले अनशन सुरु गरेको हो ।

बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन् । निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए ।

सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसन सुरुवातको घोषणा गरेका छन् । रिले अनशनमा बसेका विद्यार्थीहरुले पार्टीले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज