यस्ता छन् मंसिर पाँच गतेको मन्त्रिपरिषद् बैठकका निर्णय


२०७६ मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु:

१ . नेपाल – भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तिरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

२ . भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।