भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेविसंघद्वारा विरोध प्रदर्शन



काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नोमा पारी नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

पशुपति क्याम्पस चाबहिलमा भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी, काठमाडौं। प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख

प्रधानमन्त्री ओलीका पिता अस्पताल भर्ना

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

  जमुना वर्षा शर्मा, पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन

धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने