नेकपाबाट कास्की २ मा विद्या भट्टराई सर्वसम्मत



पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते अधिकारीको हेलिकप्ट दुर्घटनामा परि निधन भएको थियो ।

उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोटमा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक

‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’

दमौली ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा

नवनियुक्त गभर्नरले गर्नुपर्ने काम

-सुगतरत्न कंशाकार । म एक इन्जिनियर/व्यवस्थापक भएपनि मैले नजानेको कुरामा जान्ने भएर नयाँ

वैदिक गन्तव्य

-डा. गोविन्दरण उपाध्याय । हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमकाबारेमा जानेका छौँ