रौतहटको नरसंहार घटना दबाउने ‘अपराधि’हरू गिरफ्तार हुने कि नहुने ?



भरत दाहाल

अफताव आलम हत्या प्रकरणका मूख्य अपराधि तात्कालिन गृहमन्त्री कृष्ण सिटौला हुन्। उनकै आदेशमा घटनालाई दबाईएको हो।

सिटौला, तात्कालिन प्रहरी प्रमूख र महान्यायाधिवक्तालाई गिरफ्तार नगर्ने हो भने आलमको गिरफ्तारीको घटना अपराधिहरुलाई दण्डित गर्नका लागि नभएर अरु कसैको स्वार्थका लागि उप्काईएको हो भन्ने कुरा स्पष्ट हुन्छ।

तराईमा सञ्चालित मुस्लीम मदरसाहरु बन्द गर्न मोदीको सत्ताको व्यापक दबाब थियो र त्यसले शेख ईद्रिस लगायत आलमलाई पनि यसमा संलग्न देखाउँदै आएको थियो।

मूख्यतः सिटौला र केशलाई अगाडि बढ्न नदिन प्रत्यक्ष भूमिका खेलेका तात्कालिन महान्यायाधिवक्ताको गिरफ्तारी भएन भने आलम घटना सो हत्याकाण्डमा न्याय दिन चाहेको जस्तो देखाएर ईण्डियन आदेशलाई कार्यान्वयन मात्र गरिएको हो भन्ने स्पष्ट हुन्छ। आलम प्रकरणमा शेरबहादुर देउवाको स्वरमा परिवर्तन आउनुको कारण यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, जोखिम मोलेर सवारी आवतजावत

झापा ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान

एकैदिन एकसय ३५ आरोही सगरमाथाको शिखरमा

काठमाडौँ । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल