चीनले नेपाललाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने



काठमाडौं । चीन सरकारले नेपाललाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चीनका रक्षामन्त्री वी फेङ्हीबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रंतिबद्धता व्यक्त गरेअनुसार आइतबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने छ । सम्झौतापत्रमा हस्ताक्षर हुनुअघि उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्

३३ सालसम्म म कांग्रेस निकट रहेंः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको जित निकालेको

नगर्नुपर्ने निर्णयमा हतारो र गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने सरकारको यो प्रवृत्ति समर्थन योग्य छैनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको आलोचना गदै कार्यशैली परिवर्तन गर्न