चिनियाँ राष्ट्रपति सी काठमाडौंमा(भिडियोसहित)



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन् । भारतको चेन्नईबाट उनी ४ः४५ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गरेका हुन् । सी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । त्यहाँ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् । सीले आजै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा १,७४१ कोरोना संक्रमित थपिए,चार हजार पाँच जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण

कोरोना कहरकै बिच खुलामञ्चमा सर्वसाधारणलाई टीक फोटो फिचर

विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट बडा दसैँको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैंको टीका ग्रहण

जो जहाँ जहाँ छौैँ, त्यहीँत्यहीँ रहेर बडादशैंँ मनाऔँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा