चिनियाँ राष्ट्रपति सी काठमाडौंमा(भिडियोसहित)



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगेका छन् । भारतको चेन्नईबाट उनी ४ः४५ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गरेका हुन् । सी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । त्यहाँ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् । सीले आजै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

रङहरूको पर्व होली आज

काठमाडौं । होली पर्व रंगहरुको पर्व हो । हिन्दू धर्म अनुसार यो पर्व

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग