पूर्वराष्ट्रपतिको विदेशमा गरेको उपचार खर्च व्योहोर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत थापाले उपचार खर्च व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । गतसाता बसेको मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो ।

थापाले विदेशको उपचार खर्च व्यहोर्ने निर्णय कानुनविपरीत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नगर्नुपर्ने निर्णयमा हतारो र गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने सरकारको यो प्रवृत्ति समर्थन योग्य छैनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको आलोचना गदै कार्यशैली परिवर्तन गर्न

सिरहाका प्रहरी प्रमुखलाई गृहमन्त्रीको फोनः आनन्दीदेवी सदायको मृत्यु घटनाको सत्यतथ्य छानबिन गर्नु

सिरहा । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी

लुक्ला उडेको सीता एयरको जहाजमा समस्या आएपछि…..

काठमाडौं । रामेछापबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या आएपछि त्रिभुवन

चैतमा १२ हजार पर्यटकले गरे सगरमाथा क्षेत्रको भ्रमण

सोलुखुम्बु। वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा