सुदृढ न्यायपालिका बनाउन आआफ्नो ठाउँबाट काम गर्न प्रधानन्यायाधीश राणाको आग्रह



काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा प्रधानन्यायाधीकश जवराले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए ।

उनले नेपाल बहुजाति, बहुधार्मिक मुलुक भएकाले यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा प्रदान गर्ने बताए ।

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उनले सोअनुरुप सुदृढ न्यायपालिका बनाउन सबैलाई आआफ्नो ठाउँबाट काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना परीक्षण शुल्क ३,८९९ रुपैयाँ लिने आठ वटा निजी प्रयोगशालाको निर्णय

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने

नगरकोटमा सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु

काठमाडौं । भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा

थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको

पर्यटन दिवसमा पर्यटन मजदूरहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाई राज्यले उपेक्षा गरेको भन्दै पर्यटन