चिनियाँ राजदूत यान्छीले भनिन्– चीनले कहिल्यै विचार निर्यात गर्दैन



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी छिन् ।

चीन अध्ययन केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख बताएकी हुन् ।

उनले भनिन्,‘चीनले पहिले पनि अन्य देशमा विचार निर्यात गर्दैनथ्यो र अब पनि गर्दैन।’ उनले चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने पनि बताइन् ।

राजदूत यान्छीले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले

दोहामा राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार शिष्टाचार

कांग्रेस संस्थापन पक्षको प्रस्तावः वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको