फोटोमा हेर्नुस् चीनले ११ अर्ब डलर खर्चेर निर्माण गरेको डाक्सिङ विमानस्थल



चीनले ११ अर्ब डलर खर्च गरी निर्माण गरेको डाक्सिङ विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका छन् ।

यसअघि यो विमानस्थल चीनमा साम्यवादी शासन व्यवस्था लागू भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अक्टोबर १ मा उद्घाटन गर्ने बताइएको थियो । विमानस्थलबाट पहिलो उडान चाइना साउदर्न एयरलाइन्सले गरेको छ ।

एयरलाइन्सको ए३८० जहाज डाक्सिङबाट ग्वाङजाउका लागि उडेको थियो । चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो ।

अहिले डाक्सिङ विमानस्थलमा प्रतिघन्टा तीन सय जहाजले उडान र अवतरण गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धिको कारण पत्ता लगाए

सिड्नी । अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी

युरोपेली ‘स्न्यापब्याक’ प्रतिबन्धको खतराबीच इरानी रियाल रेकर्ड न्यूनमा

दुबई । युरोपेली राष्ट्रहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने प्रक्रिया सुरु

राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार कायम गर्ने सहमति

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेसम्म आफूहरुको माग पूरा नभए विद्यालय