वीरेन्द्र अस्पताल छाउनीमा एमआरआई मेसिनसहितको कम्प्लेक्स निर्माण



काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा एमआरआई मेसिनसहितको कम्प्लेक्स निर्माण भएको छ । उक्त कम्प्लेसक्सको बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सन् २०११ मा भएको सम्झौताअनुसार चिनियाँ जनमुक्ति सेनाले उक्त एमआरआई मेसिन उपहारस्वरूप प्रदान गरेको हो। चीन सरकारका तर्फबाट राजदूत सोङले एमआरआई मेसिन हस्तान्तरण गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको