११० जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु



काठमाडौँ । नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३८२७ जनाको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै १२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २०६२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने

काठमाडौंमा बुधबारदेखि पोलियो थोपा खुवाइने

काठमाडौँ । काठमाडौंमा बुधबारदेखि पाँच वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने भएको

ललितपुरमा एक व्यक्तिमा हैजा पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा हैजा देखापरेको छ । ललितपुरका १६ वर्षीय किशोरमा हैजा