२०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ५०५९ जनाको नमुना परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै १२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २२३२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सर रोग नियन्त्रण तथा रोकथामका पक्षमा काम गर्छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले  रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्ने भएका छन् । कांग्रेसको

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

दमौली । तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको