चीनबाट थप आठ लाख डोज खोप आइपुग्यो



काठमाडौं । चीनबाट कोभिडविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको खोप नेपाल वायु सेवा निगमको जहाजले बेइजिङबाट बिहीबार काठमाडौं ल्याएको हो ।

यसअघि असार २५ गते पनि निगमको जहाजले आठ लाख डोज खोप ल्याएको थियो । बाँकी खोप लिन निगमको जहाज आजै चीन जाने तालिका रहेको छ । सरकारले खरिद गरेको ४० लाख डोज मध्ये यो सहित १६ लाख डोज खोप आएको छ भने अब २४ लाख डोज खोप आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको

जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको