थप ९१२७ जनामा कोरोना संक्रमण, ४००७ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ९१२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९१२७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०३७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४००७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३०६७९४ संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ । क्वारेन्टाइनमा ४२७ जना रहेका छन् भने आइसोलेसनमा ९३१४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालले खोपका लागि बेलायत सरकारलाई पत्र पठाउने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध

थप २३८२ जनामा कोरोना संक्रमण, ६२९५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप २७०९ जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि