थप ८९ जनामा कोरोना संक्रमण, एकको मृत्यु



काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४८१० पुगेको छ ।

त्यस्तै सोमबार थप ४२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०९२७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०११ पुगेको छ । क्वारेन्टाइनमा ५५ जना छन् भने आइसोलेसनमा ८७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीर अस्पतालमा जलनको उपचार सुरु

काठमाडौं । वीर अस्पतालमा शुक्रबारदेखि जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ

डेंगु संक्रमण बढेपछि पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेंगु संक्रमण बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा

दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि