थप ६६ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४७२१ पुगेको छ ।

त्यस्तै आइतबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०८८६ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५३ जना छन् भने आइसोलेसनमा ८२५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्तीजन्य पदार्थमा राजस्व बढाउन सरोकारवालाको सुझाव

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेको मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली सहयोग

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाबाट प्राप्त मेडिकल

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको ट्राभल हिस्टि खोजी गरिँदै

काठमाडौं । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका