थप ७८ जनामा कोरोना संक्रमण, ८२ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४१४३ पुगेको छ ।

त्यस्तै आइतबार थप ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०४०७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २७७४ पुगेको छ । क्वारेन्टाइनमा ६८ जना छन् भने आइसोलेसनमा ९६२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप ३०३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कोभिड खोप पूरा विश्वभरि कहिलेसम्म पुग्ला ?

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

खलंगा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका