गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, पर्वत, नवलपरासी, म्याग्दी, बागलुङ, गोरखा र लमजुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।