कास्कीका थप १५ जनामा कोराना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा कास्कीका थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।