गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ, तनहुँ र स्याङ्जामा गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।