गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, लमजुङ, म्याग्दी र स्याङ्जामा गरी थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।