गण्डकी प्रदेशमा थप ५५ जनालाई कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, तनहुँ र नवलपरासी पूर्वमा गरी थप ५५ जनालाई संक्रमण पुष्टि भएको छ ।