गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, म्याग्दी, गोरखा, तनहुँ, लमजुङ र स्याङ्जामा गरी थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।