गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, गोरखा र नवलपरासीमा गरी थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।