गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र तनहुँमा गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।