गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी, स्याङ्जा र लमजुङमा गरी थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।