गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, लमजुङ, मुस्ताङ, पर्वत, नवलपरासी पूर्व, स्याङ्जा जिल्लामा गरी थप १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।