गण्डकी प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, स्याङ् र गोरखामा गरी थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।