गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, म्याग्दी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, नवलपरासी र पर्वतमा गरी थप ११६ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।