गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, बागलुङ, नवलपरासी, लमजुङ र तनहुँमा गरी ४६ जनामा संक्रमण पुष्टि भएको हो ।