गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, नवलपरासी, स्याङजा र लमजुङमा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।