गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण


 

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण भएको छ । तनहुँ, लमजुङ र कास्कीमा गरी थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।