गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, लमजुङ, कास्की, बागलुङ, नवलपरासी र गोरखामा गरी थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।