गोरखामा थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १६ र कास्कीमा एक गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।