कैलाली र कञ्चनपुरमा गरी थप २३ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।