गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र नवलपरासीमा एक गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।