गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जा, लमजुङ र कास्कीमा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।