काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ, स्याङ्जा र कास्कीमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया