काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी, गोरखा, तनहुँ, स्याङ्जा र लमजुङमा गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया