गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, लमजुङ र मनाङमा गरी थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।