कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।