कैलालीमा थप २४ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलालीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।