सुदूरपश्चिमका तीन जिल्लामा गरी थप ३२ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलाली, कञ्चनपुर र बैतडीमा गरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।